एनआरएनए कतारमा १२ हजार सदस्य, १४ जुलाईमा निर्वाचन

कतार । गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारको सन् २०२३/२०२५ कार्यकालको पन्जिकृत सदस्यताको १२ हजार भन्दा बढीले आवेदन दिएका छन् । गत फेब्रवरी २६ मा सदस्यता आवेदन खुल्ला गरिएकोमा अन्तिम दिन १२ मे सम्म डकुमेन्ट पूरा भएका ९ हजार चार सय बैसठ्ठी र ड्कुमेन्ट अपुग भै ड्राफ्टमा रहेका २ हजार नौ सय एकाउन्न … Continue reading एनआरएनए कतारमा १२ हजार सदस्य, १४ जुलाईमा निर्वाचन